१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप ५५ जनामा कोरोना संक्रमण


78
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६ सय ९८ जनामा गरिएको परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।