२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभामुख सापकोटा आन्तरिक परामर्शमा


949
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बस्नुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहुनभएको छ ।

नयाँ बानेश्वस्थित संसद भवनमा आज (बुधबार) नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायतसँग परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा नेकपा एमालेका प्रतिनिधि भने सहभागी भएका छैनन् ।