२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक सर्वसम्मतिले पारित


689
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले शंशोधनसहितको सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मत्तिले पारित गरेको हो ।

त्यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट आएको संशोधनको विषयलाई पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।