२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रिय परीक्षा बोर्डमा जागिर खुल्यो (सूचनासहित)


1.534k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा जागिर खुलाएको छ ।

आज गोरखापत्रमा सूचना निकालेर बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा जागिर खुलाएको हो ।

आवेदन भदौ ४ गते सम्म दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ ।

२१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकोले दरखास्त दिन पाउँछन् ।

सूचना :