३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै


156
Shares

काठमाडौं । प्रदेश नं. १ प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको बिसौं बैठक आज आइतबार बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।

गत असार १९ गते प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।