
काठमाडौं । नेपाल प्रहरीले ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ ।
साउन १८ गते बसेको गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार जनपद प्रहरी समूहतर्फको ३४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ ।
बढुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत पदस्थापना भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
को–को भए बढुवा ?
प्रतिक्रिया दिनुहोस्