१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित


1.859k
Shares

काठमाडौं । आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।