२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चलचित्र निर्माता बसन्त शर्माको निधन


10.764k
Shares

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ ।

मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निर्माता शर्माको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो ।

निर्माता शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका थिए ।