
फाइल तस्वीर
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा ३ राउण्ड हवाई फायर हुँदा मतदान कार्य स्थगित भएकाे छ ।
शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा ३ राउण्ड हवाई हुँदा मतदान कार्य स्थगित भएकाे हाे । मतदान सञ्चालनका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएकाे छ ।
मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि विवाद सुरु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्