
फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अगाडि रहनु भएकाे छ ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८ हजार ६ सय ७१ मतसहित अगाडि रहनु भएकाे हाे ।
यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९ सय १२ मत प्राप्त गर्नुभएकाे छ ।
१ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्