८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्बेले लिए अग्रता


10.205k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिनुभएकाे छ ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)मा उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाउनु भएकाे छ ।

उनीहरूबीच ९६ मतको अन्तर रहेको छ ।