१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपिलवस्तु–२ (१) मा एमालेका नवराज लामिछाने (भुपाल) विजयी


559
Shares

कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा (एमाले) का नवराज लामिछाने (भुपाल) विजयी हुनु भएको छ ।

लामिछाने २१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको हो ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका बिक्रमसिंह थापालाई ५ सय २२ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।

निकटतम् प्रतिद्वन्द्वी थापाले २० हजार ६ सय १४ मत प्राप्त गर्नुभएको छ ।