
कैलाली । कैलाली प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ बाट राष्ट्रिय उन्मुक्ती पार्टीका अरुण चौधरी विजयी हुनुभएको छ ।
चौधरीले निकतम् प्रतिद्वन्दी एमालेका झपट रावललाई ५ हजार ७४३ को मतान्तरमा हराएर विजयी हुनुभएको हो । चौधरीले २१ हजार ८७१ मत प्राप्त गर्नुभएको थियो भने निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रावललाई १६ हजार १२८ मत प्राप्त भएको थियो ।
त्यस्तै सत्ता गबन्धनबाट साझा उम्मेदवार बन्नु भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालले १५ हजार ११६ मत ल्याउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्