८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी


338
Shares

काठमाडौं । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ५७० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

डिगबहादुरले २७ हजार २९७ मत ल्याउनु भई विजयी हुनुभएको हो भने खतिवडाले २६ हजार ८६७ मत मात्र प्राप्त गर्नुभयो ।