
बाजुरा । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राख्नु भएको छ ।
पाण्डेले १५ हजार ९ सय ८ मत पाउनु भएको छ। उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार ५ मत पाउनु भएको छ ।
उहाँहरुबीचको मतान्तर २ हजार ९ सय ५५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्