८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बाजुराको प्रदेश सभा २ बाट कांग्रेसका शाही विजयी


260
Shares

काठमाडौं । बाजुराको प्रदेश सभा क्षेत्र २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ ।

शाहीले २० हजार ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभयो । उहाँहरूबीच २ हजार ५९८ को मतान्तर रहेको छ ।

सो क्षेत्रमा ८३४ मत बदर भएको छ ।