
काठमाडौं । कीर्तिपुरमा स्कुल बसको ठक्करबाट आज (आइतबार) सशस्त्र प्रहरीका सुवासचन्द्र रतेलाकाे मृत्यु भएको छ ।
आइतबार कीर्तिपुर नगरपालिका-६ मा रहेको सशस्त्र प्रहरी गणकाे नजिकको मुख्य सडकमा साेही बसले ठक्कर दिदा रतेलाकाे मृत्यु भएकाे हाे । मृतक रतेला २९ वर्षकाे भएकाे महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएकाे छ ।
इण्डियन मोडर्न स्कुलको ना १ क १६१२ नम्बरको बसले उनले चलाएकाे माेटरसाइकलमा ठक्कर दिएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्