
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सडक मिचेर बनाइएको संरचनामाथि डोजर चलाएको छ ।
देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो ।
तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्