२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन


104
Shares

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन हुनुभएकाे छ ।

आज बसेको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरिएकाे लोसपाकाे सचिवालयले जनाएकाे छ ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमापछि छलफल गरेर टुंगो लगाइने बताइएकाे छ । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् । लाेसपा सरकारमा सामेल हुने तयारी गरिरहेकाे छ ।