२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेतामा कार्की


832
Shares

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध चयन हुनुभएकाे छ ।

आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो ।

तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध चयन हुनुभएकाे हाे ।

यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए । उहाँकै समर्थन झापा ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बन्नुभएकाे हाे ।