१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालकोट पुगे सिके राउत


533
Shares

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएकाे छ ।

बालकाेट स्राेतका अनुसार नयाँ सरकार गठनको प्रयास भइरहेको बेला जारी बैठकमा राउत प्रवेश गर्नुभएकाे हाे।

उहाँलाई बालकोटबाटै बैठकमा सहभागी हुन दलका नेताहरूले आग्रह गरेका थिए । त्यसपछि उनी बालकोट पुगेकाे स्राेतकाे भनाइ छ ।

राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् ।