१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवाले प्रचण्डलाई दिए बधाई


2.457k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ ।

देउवाले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिनुभएको उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो ।

उनका अनुसार कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएका छन् ।