
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ ।
बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने राप्रपाको एक नेताले जानकारी दिनुभयो । साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने उहाँले बताउनु भयो ।
राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ ।
प्रतिक्रिया दिनुहोस्