१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु


520
Shares

काठमाडाैं । हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ ।

दुवै जना उम्मेदवारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि मतदान सुरु भएको छ ।

दुवै जना उम्मेदवारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि मतदान सुरु भएको छ ।

मतदान ४:१५ बजेसम्म चल्ने बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिनुभयाे ।