१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै


234
Shares

काठमाडौं । नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दैछ ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।