२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


केन्द्रको निर्णय नसच्चिएसम्म प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय


299
Shares

विराटनगर । नेकपा माओवादी केन्द्रले तत्काल प्रदेश-१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार बसेको माओवादी केन्द्र प्रदेश-१ संसदीय दलको बैठकले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हाे ।

बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो ।