
काठमाडौं । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्दै हुनुहुन्छ ।
भुसाल एक दुईभित्र एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नु भएको स्रोतले जनाएको छ ।
मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । उहाँलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनु भएको थियो ।
एकीकृत समाजवादीमा प्रवेश गर्न उहाँले एउटा प्रस्ताव पनि बुझाउनु भएको छ ।
भूसालको प्रस्ताव :
प्रतिक्रिया दिनुहोस्