
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न जम्मकट्टेल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नु भएको हो ।
भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे र विश्वासको मत लिने र समसामयिक राजनीतिका विषयमा विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्