१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालले भने – आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको छु


338
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंगो सदनले नै असाधारण उचाइका साथ समर्थन प्राप्त गरेको उल्लेख गर्दै यसलाई अवसर तथा चुनौतीका रुपमा लिएको बताउनुभयो ।

आफूले अध्यापन विद्यालयको सम्पूर्ण स्मरण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू पहिल्यखैदेखि सबैलाई मिलाएर अघि बढ्ने स्वभावको रहेको तर्क गर्नुभयो ।

४६ वर्षपछि गोरखा जिल्लाबाटै निर्वाचित भएर देशको ४४ औं प्रधानमन्त्रीको रुपमाा उभिएको बताउँदै उहाँले गोरखासहित सिंगो देशको विकासमा आफ्नो ध्यान जाने बताउनुभयो ।