२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जसपा चाँडै सरकारमा आउँछः योगेश भट्टराई


65
Shares

काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताउनुभएको हो ।

उहाँले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग राख्नुभएको छ त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताउनु भयो ।

उहाँले वर्तमान गठबन्धन नेपाली काँग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताउनु भयो ।