
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ ।
यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यले बताउनु भयाे ।
स्थायी समिति बैठकका एजेन्डामा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता लगायतका छन् ।
चुनावयता पहिलो पटक बैठक बस्न लागेको हाे ।
प्रतिक्रिया दिनुहोस्