
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।
माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टीले जनाएको छ।
बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदनलगायतका विभिन्न विषयमा छलफल हुने एकीकृत समाजवादीकाे सचिवालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्