
एजेन्सी । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ ।
शुक्रबार राति भएको खेलमा आर्सनललाई १–० ले हराउँदै सिटीले पाँचौं चरणमा पुगेको हो ।
खेलको ६४ औं मिनेटमा नाथन एकेले निर्णायक गोल गरे । उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्