
काठमाडौं । अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।
वृद्धामाथि कुटपिट गरेको आरोपमा नेपाली नर्स अस्मिता पाण्डे पक्राउ परेकी छिन् ।
अष्ट्रेलियन समाचार एजेन्सी नाइन न्युजका अनुसार इपिङ शहरमा रहेकाे वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत पाण्डे वृद्धामाथि कुटपिट गरेकाे आराेपमा पक्राउ परेकी हुन् ।
पीडित वृद्धाकी छोरीले नर्स पाण्डेमाथि आक्राेश पाेखेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्