
काठमाडौं । थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २ सय २४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार १ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशभर ५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्