८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


थपिए ३ जना कोरोना संक्रमित


273
Shares

काठमाडौं । देशभर थप २ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १०४३ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ सय ८५ जनाको पीसीआर र ७ सय ५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।