२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देश र जनताका अगाडि ठूलाे चुनौती छ: सुवास नेम्वाङ


104
Shares

काठमाडाैं । राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिनु पर्ने बताउनुभएकाे छ ।

बिहीबार बिहान राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुग्नुभएका नेम्वाङले संचारकर्मीसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे ।

अहिले देश र जनताको अगाडि ठूलाे चुनौती रहेकाे उहाँकाे तर्क छ ।