१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?


5.915k
Shares

gold

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार ३०० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।