२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालले टस हार्‍यो, युएईविरुद्ध बलिङ गर्दै


1.898k
Shares

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा टस हारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्न लागेको हो ।

खेल बिहान साढे ९ बाट सुरु हुँदैछ ।

यो खेल हेर्न बिहान देखिनै टियु मैदानमा दर्शकको भीड छ । गेट बाहिर र मैदान परिसमा दर्शकको बिहान नै बाक्लो उपस्थिति रहेको छ ।