८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नेपाली क्रिकेट टोलीलाई ओलीले दिए जितकाे शुभकामना


91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपालीलाई जितका लागि शुभकामना दिनुभएकाे छ ।

उहाँले बिहीबार बिहान सामाजिक सञ्चाल ट्वीटर मार्फत यस्ताे शुभकामना दिनुभएकाे हाे । उहाँले उच्च आत्म बलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिनुभएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

उहाँले सामाजिक सञ्चाल ट्वीटरमा यस्ताे लेख्नुभएकाे छ: