१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्ववियुकाे निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने


117
Shares

काठमाडौं । यहि चैत ५ गते आइतबार हुने स्ववियु निर्वाचनमा त्रिभुन विश्व विद्यालयकाे केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।

त्रिवि स्ववियु निर्वाचन अधिकृतकाे कार्यालयले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिने जनाएकाे हाे ।

निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेद्‌वार रहेका छन् ।

त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४ सय २ जना मतदाता विद्यार्थी रहेका छन्।