
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई लिएर आलोचना बढ्न थालेपछि कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ ले सफाई वा सजायको माग गरेकी छिन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै आफूहरुमाथि गरेको आलोचनाप्रति आक्रोश व्यक्त गरेकी हुन् ।
आफूहरुलाई बिना कुनै गल्ती अश्लील तस्बिरहरु पठाउँदै विभिन्न तुक्ष गालीको बर्सात भैईरहेको उनले बताएकी छिन् ।
आफूलाई आउने गरेको नग्न तस्बिर र नकारात्मक प्रतिक्रियाको कारण मानसिक यातनामा विक्षीत भएको उनले स्टाटस मार्फत बताएकी छिन् ।
उनले भनेकी छिन् , ‘म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्रसंग धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।अब सुन्ने र सहने शक्ति छैन ।’
धुमुर्स–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम अघि बढाएका थिए । तर, आर्थिक अभावका कारण उक्त रंगशाला अलपत्र परेको छ ।
यस्तो छ कुन्जनाले फेसबुकमा लेखेको स्टाटस :

प्रतिक्रिया दिनुहोस्