
काठमाडौं । मुगु भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।
शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा मुगुको भिई केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्