
फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज हुनुभएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछि बुधबार डिस्चार्ज गरिएको उहाँका स्कीयसचिव चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो ।
गत शनिबारदेखि त्रिवि शिक्षण अस्पतालमा पौडेलको उपचार भइरहेको थियो ।
पेटमा समस्या देखिएपछि उहाँलाई अस्पताल लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्