१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आजबाट सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेनको घोषणा


7.124k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबारबाट सिंहदरबारको फोहोर नउठाउने बताउनु भएको छ ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै मेयर बालेनले सिंहदरबारको फोहोर शनिबारदेखि नउठाउने बताउनुभएको हो ।

उहाँले लेख्नुहुन्छ, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’