८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चेल्सी वुल्भरह्याम्पटनसँग पराजित


221
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वुल्भरह्याम्पटनसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा चेल्सी वुल्भरह्याम्पटनसँग १–० ले पराजित भएको हो ।

खेलको ३१ औं मिनेटमा वुल्भरह्याम्पटनका माथुएस नुनेसले निर्णायक गोल गरे ।

जितसँगै वुल्भरह्याम्पटन ३१ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ । चेल्सी ११ औं स्थानमा रहेको छ ।

अन्य नतिजा
एस्टन भिल्लाविरुद्ध नटिङहम (–०)
ब्रेन्टफर्डविरुद्ध न्यूक्यासल (१–)
फुल्हमविरुद्ध वेस्ट ह्याम (०–)
लेस्टर सिटीविरुद्ध बर्नमाउथ (०–)
टोटनह्यामविरुद्ध ब्राइटन (–१)