१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिरहामा सर्पले डस्दा एक बालकको मृत्यु


143
Shares

काठमाडौं । सिरहामा विषालु सर्पले डस्दा एक जना बालकको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनाश साहको सर्पले डसेर मृत्यु भएको हो ।

सर्पले डसेपछि बालकको उपचारका क्रममा फूलकुमारी अस्पताल कन्जरवामा मृत्यु भएको अस्पतालले जनाएको छ ।