
काठमाडौं । चितवनको भोजाडस्थित नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा केहीबेर तनाव भएको छ ।
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरे गरेपछि तनाव सिर्जना भएको हो ।
दुवैपक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्