१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारा २ : मतगणनाको लागि सर्वदलीय बैठक जारी


390
Shares

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा आइतबार बिहान सर्वपक्षीय बैठक बसिरहेको छ ।

सर्वपक्षीय बैठकलगत्तै मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।

बारा–२ मा ६५ प्रतिशत मत खसेको छ ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।