११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


चितवन-२ मा रवि लामिछानेको अग्रता


3.809k
Shares

काठमाडौं । चितवन २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेको सुरुवाती अग्रता रहेको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ११ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ६६५ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ ५८८ मत प्राप्त गर्नुभएको छ ।

अहिले इच्छाकामना गाउँपालिको मतगणना भइरहेको छ ।